• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३२

झापा गोल्डकपको उपाधि भिडन्त आज हुँदै

झापा, २८ फागुन । तेस्रो झापा गोल्डकपको उपाधिका लागि आज आयोजक झापा – ११ र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । 
 झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको झापा ११ र पहिलो संस्करणको उपाधी विजेता त्रिभुवन आर्मी क्लब दुवैले यसबर्षको उपाधि चुम्ने दावी गरेका छन् । खेल बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा दिउँसो ३ बजेपछी सुरु हुनेछ ।

 झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले बिभागीय टीम नेपाल पुलीस र मनाङ मस्र्याङदी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधि विजेताले यसपटक १२ लाख ५१ हजार रुपैयाँ नगद पाउने छन् भने उप–विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । 
 

प्रतिकृया दिनुहोस

आजदेखि सुरु हुँदै प्रविधिमैत्री फिफा विश्वकप

काठमाडौं : बिहीबार मस्को लुजनिकी रंगशालामा हुने उद्घाटन समारोहपश्चात् आयोजक रुस र साउदी अरेबियाको खेलसँगै फिफा विश्वकप– २०१८ विधिवत रूपमा सुरु

फुटबल र भलिबल हस्तान्तरण 

उर्लाबारी, २६ जेठ । उर्लाबारी भेट्रान फुटबल टिम र उर्लाबारी भलिबल टिमलाई कुरोदय मार्सल आर्ट संघकी केन्द्रिय उपाध्यक्ष बिद्या चाम्लिङले फुटबल र

दमक गोल्डकपमा आज सेमी फाईनलका खेल हुदै

बैशाख २५, २०७५ दमक (झापा) : दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा मंगलबारदेखि सेमफाइनलका खेल सुरु हुँदैछ। गोल्डकपको पहिलो सेमिफाइनलमा नेपाल

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am