• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३१

झापा गोल्डकपको उपाधि आर्मीले जित्यो

झापा, २८ फागुन  । विर्तामोडमा सञ्चालित तेस्रो झापा गोल्डकपको उपाधि बिभागिय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । स्थानीय डोमालाल राजबंशी रंगशालामा आज भएको फाईनल खेलमा घरेलु टिम झापा ११ लाई सडेन डेथमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित समयमा दुबैटिमबाट १ – १ गोलको बराबरी र टाईब्रेकरबाट छिनोफानो हुन नसकेपछि खेल सडेन डेथमा पुगेको थियो । प्रतियोगिताको उपाधि विजेता आर्मी १२ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्यो भने उप–विजेता आयोजक झाप ११ ले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, ७ असार  / यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु

पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ 

पथरी, ६ असार ।मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am