• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३१

झापा गोल्डकपको उपाधि आर्मीले जित्यो

झापा, २८ फागुन  । विर्तामोडमा सञ्चालित तेस्रो झापा गोल्डकपको उपाधि बिभागिय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । स्थानीय डोमालाल राजबंशी रंगशालामा आज भएको फाईनल खेलमा घरेलु टिम झापा ११ लाई सडेन डेथमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित समयमा दुबैटिमबाट १ – १ गोलको बराबरी र टाईब्रेकरबाट छिनोफानो हुन नसकेपछि खेल सडेन डेथमा पुगेको थियो । प्रतियोगिताको उपाधि विजेता आर्मी १२ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्यो भने उप–विजेता आयोजक झाप ११ ले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । 

प्रतिकृया दिनुहोस

आजदेखि सुरु हुँदै प्रविधिमैत्री फिफा विश्वकप

काठमाडौं : बिहीबार मस्को लुजनिकी रंगशालामा हुने उद्घाटन समारोहपश्चात् आयोजक रुस र साउदी अरेबियाको खेलसँगै फिफा विश्वकप– २०१८ विधिवत रूपमा सुरु

फुटबल र भलिबल हस्तान्तरण 

उर्लाबारी, २६ जेठ । उर्लाबारी भेट्रान फुटबल टिम र उर्लाबारी भलिबल टिमलाई कुरोदय मार्सल आर्ट संघकी केन्द्रिय उपाध्यक्ष बिद्या चाम्लिङले फुटबल र

दमक गोल्डकपमा आज सेमी फाईनलका खेल हुदै

बैशाख २५, २०७५ दमक (झापा) : दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा मंगलबारदेखि सेमफाइनलका खेल सुरु हुँदैछ। गोल्डकपको पहिलो सेमिफाइनलमा नेपाल

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am