• बुधबार ८-२६-२०७५/ Wednesday 12-12-18
  • ०४:४४
ad ad

विर्तामोडका सुनचाँदी व्यवसायीको हत्या

झापा, २८ फागुन / सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । 

यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा आज इलामको रोङ गाउँपालिका–३ कोल्बुङ ९मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो । 

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिनुभयो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए । 

प्रतिकृया दिनुहोस

धनकुटामा फोहोरमैला व्यवस्थापन हेर्न पनि देशभरीबाट मानिसको लाइन

 धनकुटा,२६ मंसिर । व्यवस्थापन गर्न जान्ने हो भने जुनसुकै ठाउँलाई पनि आकर्षणस्थल बनाउन सकिन्छ भन्ने पुष्टि धनकुटा नगरपालिकाले गरेको छ । फोहोरमैला

मोरङमा स्वास्थ्य विमा लागु हुँदै

  उर्लाबारी,२५ मंसिर  । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम मोरङमा

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात, कर्मचारीद्वारा कामकाज ठप्प

इनरुवा,२५ मंसिर  । इनरुवा नगरपालिकामा इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । नगरपालिकाको इन्जिनियर साह माथि कार्यालयमै स्थानीय

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am