• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०५:५१

राष्ट्रपति चयनका लागि आज चुनाव 

काठमाडौं, २९ फागुन । संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ ।
 

 राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरू मतदाता रहने छन् । नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ ।
 

प्रतिकृया दिनुहोस

राजनीति घिमिरेको संसदीय सुनुवाइ ४ गते

काठमाडौ, असोज २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीन कुमार घिमिरेको संसदीय सुनुवाई असोज ४ गते हुने भएको छ। मंगलबार

पार्टीमा भाँजो हाल्ने परास्त हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं, ३० भाद्र  । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढंगले सम्पन्न गराएर

नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौं, ३० भाद्र । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am