• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:२३

चट्याङ लागेर दुई जनाको मृत्यु

झापा, २९ फागुन । बर्षासँगै परेको चट्याङले लागेर झापा र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका –१ बस्ने १९ बर्षिय यामबहादुर लिम्बुलाई गएराती ८ बजेतिर चट्याङ लागेको थियो ।

 चट्याङ लागेर गम्भिर घाइते भएका उहँको उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको सिमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । यस्तै उदयपुरको कटारी नगरपालिका–५ खाँडिखोप बस्ने २२ बर्षिय भोजकुमार राईको समेत चट्याङ लागेर मृत्यु भएको छ । उहाँको साँझ ६ बजे लागेको चट्याङले घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

उर्लाबारीको सूर्य साकोसले मनायो १८औँ वार्षिक उत्सव

  उर्लाबारी, २७ मंसिर । स्थापनाको १८औ बार्षीक उत्सवका अवसरमा उर्लाबारी – ६ को सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज क्तदान तथा सम्मान

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am