• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:५६

उर्लाबारीमा क्यान्सर रोगको परीक्षण शिविर हुँदै

उर्लाबारी, २९ फागुन । मोरङको उर्लाबारीमा यही चैत १ गतेदेखी तीन दिनसम्म नि : शूल्क क्यान्सर रोगको परीक्षण शिविर हुने भएको छ । उर्लाबारी नगरपालिका र अरनिको हस्पिटल प्रालि उर्लाबारी – ५ को संयुक्त आयोजनामा शिविर हुने भएको हो ।

अरनिको हस्टिपलमा आज पत्रकार सम्मेलनको आयोजना गरी शिविरबारे जानकारी दिईएको हो । हस्पिटलका प्रबन्ध निर्देशक चिरञ्जिवी चुँडालका अनुसार बिपि कोईराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको प्राविधिक सहयोगमा हुने शिविरमा उर्लाबारीसहित आसपासका क्षेत्रका सर्वसाधरणहरुले लाभ लिनेछन् । शिविरमा पाठेघरको मुखको जाँच, स्तन तथा घाँटी र मुखको जाँच गर्नुका साथै क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिक्षा समेत प्रदान गरिने प्रबन्ध निर्देशक चुँडालले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

सगरमाथा बचतद्धारा रेडक्रस उर्लाबारी उपशाखालाई सहयोग

उर्लाबारी, ३ असोज ।      उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।    

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am