• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:१०

राष्ट्रपतिमा भण्डारी निर्वाचित 

काठमाण्डौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । राष्ट्रपति चयनका लागि आज निर्वाचन भएको थियो ।   
 

वर्तमान राष्ट्रपति भण्डारीसँगै काँग्रेसकी कुमारी लक्ष्मी राई पनि चुनावी मैदानमा हुनुहुन्थ्यो । तर वाम गठबन्धनकी उम्मेद्वार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । भण्डारीले ३९ हजार २७५ मतभार पाउनुभयो भने राईले ११ हजार ७३० मत ल्याउनुभएको थियो । निर्वाचनमा संघीय संसद्का ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मतदान गर्नुभएको थियो । संघीय संसद्को एक सदस्यको मतभार ७८ छ भने प्रदेशसभा सांसद्को मतभार ४८ रहेको छ । 
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

सगरमाथा बचतद्धारा रेडक्रस उर्लाबारी उपशाखालाई सहयोग

उर्लाबारी, ३ असोज ।      उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।    

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am