• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:५१

३५ लाख खर्च गरेर फ्लडलाइट जडान

मोरङ, १५ चैत ।  विराटनगरमा यही चैत १७ गतेदेखी सुरुहुने विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि रु ३५ लाख खर्च गरेर फ्लडलाइट जडान गरिएको छ ।
 
     दिवा र रात्रिकालीन प्रतियोगिता हुने भएपछि त्यसका लागि विराटनगरको सहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको हो  । चैत १७ देखी २६ गतेसम्म मोफसलमै पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना हुन लागेको गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिनुभयो । रात्रिकालीन प्रतियोगिताका लागि आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । छ वटा पोलमा लाइट जडान गरिएको र प्रत्येक पोलमा कम्तीमा २० वटा वत्ती रहेका छन् । गोल्डकपमा उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन साँझ ६ बजेपछि खेल खेलाइनेछ । प्रतियोगिताका लागि नेपालका आठ र विदेशका दुई गरेर १० वटा टिमले सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

  उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले

उपाधिका लागि आज आयोजक र चर्च व्वाईज भिड्दै

उर्लाबारी, १९ कात्तिक / मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am