• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३५

पहिरोमा पुरिएर अमेरिकामा कम्तिमा १३ जनाको मृत्यु

एजेन्सी, २६ पुस । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै गएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको ज्यान गएको छ । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
     

   क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो ।  पहिरोमा पुरिएर कम्तिमा २५ जना घाइते भएका छन् । अन्य जनाको उद्धार गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ । पहिरोले साना सवारी साधनहरु समेत बगाएको तथा सडकहरु अवरुद्ध भएको छ ।
 

प्रतिकृया दिनुहोस

आजदेखि सुरु हुँदै प्रविधिमैत्री फिफा विश्वकप

काठमाडौं : बिहीबार मस्को लुजनिकी रंगशालामा हुने उद्घाटन समारोहपश्चात् आयोजक रुस र साउदी अरेबियाको खेलसँगै फिफा विश्वकप– २०१८ विधिवत रूपमा सुरु

नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु

एजेन्सी, १४ माघ । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र

अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु

एजेन्सी, १२ माघ ।  दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am