• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०५:५१

बजेटको तयारीमा १ नं. प्रदेश सरकार

विराटनगर, २२ चैत ।  प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४÷७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ । 
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले बिहिवार पत्रकारहरूलाई जानकारी दिँदै बजेट तीन महिनाको हुने बताउनुभयो ।

उहाँले छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिनुभयो । मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताउनुभयो ।  बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट आज जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो ।  मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

स्थानीय तहले मनपरी रुपमा सहकारी ऐन बनाए : केशवप्रसाद पोख्रेल

  उर्लाबारी,  ३० भदौँ । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)का कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले स्थानीय तहहरुमा मनपरी रुपमा सहकारी ऐन

रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण

  पथरी, २६ भदौँ । यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पथरीशनिश्चरे – १ को पाथिभरा अटो प्लाजाले रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण

उर्लाबारीका सहकारीको अब अनुगमन हुन्छ : नगर प्रमुख फागो 

उर्लाबारी, २३ भदौँ ।  उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सहकारीका विषयमा सदस्यहरु चेतनशिल हुन आवश्यक रहेको बताउनु भएको छ ।  सहकारीले

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am