• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०८:००
ad ad

विराट गोल्डकपको उपाधि भिडन्त आज

विराटनगर, २६ चैत ।  चिरप्रतिद्धन्द्धी विभागिय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार प्रतिष्पर्धा हुँदैछ । 

 फ्लड लाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि स्थानीय सहिद रंगशालामा दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पुर्याउने दाउमा छ । झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको हो ।

संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले विराट गोल्डकपको अन्तिम प्रतिष्पर्धाका लागि आर्मीसंगको भेट पक्का गरेको हो । प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् ।
 

प्रतिकृया दिनुहोस

भब्य रुपमा सकियो उर्लाबारी रन 

उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु

उर्लाबारीमा मिनी दौड हुने 

उर्लाबारी, १४ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते मोरङको उर्लाबारीमा मिनी दौड हुने भएको छ । उर्लाबारी–६ स्थित सामुदायिक

उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी 

उर्लाबारी, २३ असार । मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am