• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०६:४९
ad ad

दमक नगरपालिकाद्धारा ११ कानुन पारित

झापा, २९ चैत । झापाको दमक नगरपालिकाको दोश्रो नगरसभाबाट ११ कानुन पारित भएका छन् । बिहिवार भएको नगरसभामा बिधेयक समिति संयोजक भिम पौडेलले बिभिन्न कार्यविधी, नियमावली तथा निर्देशीकाहरु निणयार्थ पेश गर्नुभएको थियो ।  

उहाँले पेश गरेका दमक नगरपालिका न्यायिक समिति (कार्यविध) ऐन, कृषि तथा पशुपंछी उत्पादन र व्यवस्थापन कार्यविधी, शिक्षा नियमावली र स्थानीय बजार व्यवस्थापन नियमावली स्विकृत भएको छ । यसैगरी दमक खेलकुद निर्देशिका, आन्तरीक अनुगमन कार्यविधी, मानव संशाधन विकास कार्यविधि, स्थानीय विकास तथा परियोजना सञ्चालन निर्देशिका, विपन्नता पहिचान कार्यविधि, वस्ति विकास नीति तथा मापदण्ड पनि स्विकृत भएको छ । यस्तै भुमि व्यवस्थापन आयोगको नियमावली संशोधन भई घर जग्गा धनिपूर्जा नियमावली जारी भएको छ । नगरसभाबाट स्विकृत भएका कानुनहरु दमक राजपत्रमा प्रकाशन गरि कानुनको रुपमा कार्यान्वयन हुनेछ ।
 

प्रतिकृया दिनुहोस

दमकमा यस्तो अफर ! पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप 

  दमक, २७ असोज । झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्पस

"सहकारीको माध्यमबाटै आर्थिक समृद्धि"

  उर्लाबारी, २० असोज ।  राष्ट्रिय सहकारी बैँकका अध्यक्ष रमेश पोखरेलले सहकारीकै माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ । 

उर्लाबारीमा मासिक रु ५ सयमै इन्टरनेट चलाउन पाईने

  उर्लाबारी, १३ असोज ।  इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am