• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५४

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै

काठमाण्डौ, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शक्रुवार भारत जाँदै हुनुहुन्छ । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लाग्नुभएका डा. भट्टराई एक साता उतै रहनुहुनेछ ।

नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नुहुनेछ । मिडिया सेन्टरले दिएको जानकारी अनुसार डा. भट्टराईले बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिनुहुनेछ । उहाँ नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

केसी अनसन बसेको अस्पताल तनावग्रस्त,

काठमाडौ,३ श्रावण । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडप भएको छ । २० दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीलाई काठमाडौं पठाउन प्रहरीले बल

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

सुनसरी, १ श्रावण ।     सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको आजदिउँसो साढे १ बजे काठमाडौंको ग्राण्डी इन्टरनेशनल

किन मागे गोरेले सेनाको सुरक्षा 

काठमाडौं, ३२ असार ।साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन्। प्रहरीसँग असुरक्षित

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am