• बिहीबार १-६-२०७५/ Thursday 19-04-18
  • ११:०७

खाल्डोमा डुबेर एक बालकको मृत्यु

मोरङ, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका – २ मा आईतबार दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय अदुवासिंह गनगाईको ६ वर्षका छोरा आवेदसिंह गनगाईको घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

दिउँसो करिब २ बजेतिर घरबाट खेल्न निस्केका बालकलाई स्थानीयबासीले खाल्डोमा डुबेको देखेपछि बाहिर निकालेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र झुर्किया पुर्याएका थिए । बालकलाई स्वास्थ्य केन्द्र पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक रामकाजी कटुवालले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

धनकुटा, ६ बैशाख । धनकुटाको धनकुटा नगरपालिका –९ कोशी राजमार्गमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीय सरोज

स्वेच्छिक अवकाश रोकियो अब कर्मचारीलाई घरपायक र इच्छाएको कार्यालयमा पठाइन्छः मन्त्री पण्डित

विराटनगर, बैशाख ५ ।    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावुु पण्डितले कर्मचारी स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताएका छन्

सनम शाक्य हत्यामा ३८ जना अनुसन्धानमा

मोरङ, ३ बैशाख / ३३ केजी सुन काण्डमा भएको सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यापारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन्

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am