• सोमबार ३-४-२०७५/ Monday 18-06-18
  • ०१:०२

खाल्डोमा डुबेर एक बालकको मृत्यु

मोरङ, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका – २ मा आईतबार दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय अदुवासिंह गनगाईको ६ वर्षका छोरा आवेदसिंह गनगाईको घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

दिउँसो करिब २ बजेतिर घरबाट खेल्न निस्केका बालकलाई स्थानीयबासीले खाल्डोमा डुबेको देखेपछि बाहिर निकालेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र झुर्किया पुर्याएका थिए । बालकलाई स्वास्थ्य केन्द्र पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक रामकाजी कटुवालले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

गोरेलाई किन लगिदैछ काठमाण्डौँ ?

काठमाडौं, २६ जेठ । साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपित चुडामणि उप्रती ‘गोरे’सहित चार जनाको काठमाडौं झिकाइने भएको छ। अकुत

सर्पले डसेर वडाध्यक्षको मृत्यु

मोरङ, २४जेष्ठ ।   मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको गय राती सर्पले डसेर ज्यान गएको छ ।      राती ११ बजेतिर शौच गर्न जानेक्रममा

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर, १४ जेठ । उदयपुरको कटारी नगरपालिका –१ मा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक बारा कलैया

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am