• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:०८
ad ad

आजदेखि दमक गोल्कडप

दमक १९ वैशाख ।
   आजदेखि झापाको दमकमा दमक गोल्कडप फुटबल प्रतियोगिता सुरु हु“दैछ । दमक नगरपालिकाको आयोजनामा जिल्लामा सिजनको पहिलो गोल्डकप सुरु हुन लागेको हो । 
  गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । गोल्डकप आगामी २८ गतेसम्म चल्नेछ । गोल्डकपमा विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले नगद ६ लाख ११ हजार रुपैया“ प्राप्त गर्ने छन् । प्रतियोगितामा आयोजकसहित १० टिमले भाग लिने गोल्डकप मूल आयोजक समिति संयोजक भीमराज चम्लागाईले जानकारी दिनुभयो । उहा“का अनुसार आयोजक दमक नगरपालिका, रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब, विभागीय टिमहरु त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ, रुपन्देही ११, सरस्वती क्लब र मदन भण्डारी स्पोट्स एकेडेमीले भाग लिने छन् । प्रतियोगिताका सबै खेल दमक ९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । मैदानमा ५ हजार दर्शक क्षमताको बा“सको प्याराफिट निर्माण गरिएको छ । गोल्डकपमा एक जना सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने प्रचार संयोजक चन्द्र खत्रीले जानकारी दिनु भयो । उहा“का अनुसार उत्कृष्ट डिफेण्डर, मीडफिण्डर, फर्वाड, गोलकिपर, कोच र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार पुरस्कार प्रदान गरिने छ । गोल्डकपका प्रत्येक दिनका म्यान अफ द म्याचलाई नगद ११ हजार पुरस्कार प्रदान गरिने खत्रीले बताउनु भयो ।  खेल आज दिउसो २ बजे बाट हुने छ । 

प्रतिकृया दिनुहोस

इटहरी गोल्डकप माघ

सुनसरी ,पुस ३० ।  दोस्राे संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ। आयोजक राष्टिय जागृति

नेपाली राष्ट्रिय टोलीका गोलकिपर चेम्जोङ माल्दिभ्समा उत्कृष्ट

काठमाडौं,१४ पुष। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन्

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am