• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:०९
ad ad

दमक गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु

दमक, बैशाख २१
झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ ।
      पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच खेल हुनेछ । बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनकासहित १० टिमको सहभागीता रहने छ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो । हिजो भएको खेलमा आयोजक दमक ११ ले रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो ।
 

प्रतिकृया दिनुहोस

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

  उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले

उपाधिका लागि आज आयोजक र चर्च व्वाईज भिड्दै

उर्लाबारी, १९ कात्तिक / मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको

उर्लाबारी–८ दुर्गापुरीमा जारी खेलमा आज चर्च ब्वाइज बिजयी

उर्लाबारी, १५ कात्तिक । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am