• बुधबार २-९-२०७५/ Wednesday 23-05-18
  • ०२:५८

दमक गोल्डकपमा आज सेमी फाईनलका खेल हुदै

बैशाख २५, २०७५ दमक (झापा) : दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा मंगलबारदेखि सेमफाइनलका खेल सुरु हुँदैछ। गोल्डकपको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ मैदानमा उत्रिँदैछन्। दुई विभागीय टिमबीच हुने प्रतियोगितालाई चासोपूर्वक लिइएको छ।  दमक नगरपालिका, नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकप बैशाख २८ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले छ लाख रुपैयाँ प्राप्त गर्ने गोल्डकप प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए। 
 

प्रतिकृया दिनुहोस

दमक गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु

दमक, बैशाख २१ झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ ।       पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र

आजदेखि दमक गोल्कडप

दमक १९ वैशाख ।    आजदेखि झापाको दमकमा दमक गोल्कडप फुटबल प्रतियोगिता सुरु हु“दैछ । दमक नगरपालिकाको आयोजनामा जिल्लामा सिजनको पहिलो गोल्डकप सुरु

झापामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन आफू तयार ..प्रधानमन्त्री

डेस्क, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्लामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन आफू तयार रहेको बताउनु भएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am