• बिहीबार ७-१-२०७५/ Thursday 18-10-18
  • ०४:०६
ad ad

मुटु तथा फोक्सो परिक्षण शिविर

उर्लाबारी, २९ वैशाख । पल्मोनरी हाईपरटेन्सन एशोसिएसन नेपाल उर्लाबारीको आयोजना तथा लायन्स क्लब अफ पथरीको  सह–आयोजनामा एक दिवसिय मुटु तथा फोक्सो परिक्षण शिविर शनिवार संम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष संम्झना खनालको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोका प्रमुख आतिथ्यतामा भएको सो शिविरमा मुटु तथा फोक्सो रोगका बिशेषज्ञ डा. शंकर अधिकारी र डा. सिपी यादवले  ३ सय  जनाको मुटु र फोक्सोका रोगीको चेकजाच“ गरेका थिए । सो कार्यक्रममा  सो एशोसिएसनका संंस्थापक संरक्षक डा.चुडामणी खनाल र डा.अधिकारीले पल्मोनरी हाईपेरटेन्शन दिर्घ रोग भएकोले  रोकथाम र सावधानी अपनाउनु पर्ने बताउनु भएको छ ।  

शिविरमा उर्लाबारी, पथरी, टाडी र आसपासका क्षेत्रबाट मुटु तथा फोक्सो परिक्षणका लागि आएका सहआयोजक पथरी लायन्स क्लब अफ पथरीका अध्यक्ष तुलसीप्रसाद ढकालले बताएका छन ।
 

प्रतिकृया दिनुहोस

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइयो

मोरङ, ३० असोज । हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौ दिन आज मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ । विराटनगरको

उर्लाबारीमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट

  उर्लाबारी , २८ असोज / उर्लाबारी नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा नष्ट गरेको छ । उर्लाबारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am