• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०५:००

उर्लाबारीको बक्राहा घाटमा युवा संघको सरसफाई 

उर्लाबारी, २ जेठ । युवा संघ नेपालको २८ औं स्थापनाको अवसरमा मोरङको उर्लाबारी–४ स्थित बक्राहा घाटमा सरसफाई गरिएको छ । आज युवा संघ नेपाल उर्लाबारी नगरसमितिको आयोजनामा बक्राहा घाटमा सरसफाई गर्दै ब्यवस्थित बनाइएको हो ।

युवा संघका केन्द्रीय सदस्य रविन थापाको प्रमुख आतिथ्यतामा भएको उक्त सरसफाई कार्यक्रममा नेकपा एमाले मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, जिल्ला सदस्य एबं उर्लाबारी संयोजक अग्नि भट्टराई, जिल्ला सदस्य मीना पौडेल, पुष्प ढकाल, पूर्व सहसचिब विद्या चाम्लिङ, उर्लाबारी नगर सचिब गंगा बास्तोला लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रनिकट युवा संगठन वाइसीएल नेपाल उर्लाबारी नगर समितिको पनि सहयोग रहेको वाइसीएलका नगरअध्यक्ष राजिव लिम्बूले जानकारी दिनुभयो । युवा संघ नेपाल उर्लाबारी नगरसंयोजक निर्मला गौतमको सभापतित्व एबं सह–संयोजक भीष्म बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बुढाथोकीका अनुसार निरन्तर रुपमा युवा संघले बक्राहा घाट सरसफाई अभियान सञ्चालन गर्नेेछ । 

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

उर्लाबारीको सूर्य साकोसले मनायो १८औँ वार्षिक उत्सव

  उर्लाबारी, २७ मंसिर । स्थापनाको १८औ बार्षीक उत्सवका अवसरमा उर्लाबारी – ६ को सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज क्तदान तथा सम्मान

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am