• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:५५
ad ad

भरुवा बन्दुक बरामद 

इलाम, २ जेठ । इलामको चुलाचुली गाउँपालिका – १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक बरामद भएको छ । प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।  बरामद बन्दुक प्रहरी चौकीमा राखेर अनुसन्धान गर्ने कार्य भईरहेको छ ।
 

प्रतिकृया दिनुहोस

मोरङमा १० महिनामा ५६ वटा बलात्कारको घटना सार्वजनिक

  मोरङ, १ मंसिर /  मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।  इन्सेक पूर्वाञ्चल

ट्याक्टर दुर्घटनाका घाइते दुईको मृत्यु

कात्तिक ३०, झापा इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै

स्व. तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन पहल गर्ने

काठमाडौं, कात्तिक ३० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवअधिकारवादी नेता पद्ममरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am