• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:४६

प्रहरी प्रमुख बिसीको बिदाई

उर्लाबारी, जेठ २
उर्लाबारी नगरपालिकाले मोरङका प्रहरी प्रमुख अरुणकुमार बिसीको आज बिदाई गरेको छ । भर्खरै मात्र एसएसपीमा बढुवा भई सरुवा हुनु भएका बिसीलाई एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले बिदाई गरेको हो ।

कार्यक्रमका सभापति एवम् नगरपालिकाका मेयर खड्ग फागो, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरुले जिल्ला प्रहरी प्रमुख बिसीलाई बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा बोल्दै मेयर फागोले जिल्ला रहुञ्जेल प्रमुख बिसीले शान्ती सुरक्षामा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

व्यवसायी मजदुर संघ उर्लाबारीको अध्यक्षमा लुईटेल

  उर्लाबारी, ३ असोज । स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीको आज भएको १३ औ साधारण सभाबाट पुन ः चौथो पटक मनोज लुईटेल अध्यक्षमा सर्वसम्मत

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am