• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:५६
ad ad

लागुऔषधसहित पक्राउ 

मोरङ, ३ जेठ । बिराटनगर महानगरपालिका – १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  सवारी चेकजाँच गर्नेक्रममा विराटनगर–४ बस्ने २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मिलिलिटरको डाइलेक्स डिसी ३ बोतलसहित पक्राउ गरेको हो ।

सुवेदीले को. १४ प ४८४३ नम्बरको मोटरसाइकलको सिट मुनि सो लागुऔषध लुकाई ल्याएको फेला परेको थियो । उनलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

प्रदेश नं. १ मन्त्रीपरिषद् बैठकका आठ बुँदे निर्णय

  विराटनगर, २ माघ । विभिन्न आठ बुदांमा निर्णय गर्दै प्रदेश १ को मन्त्रीपरिषद् बैठक बुधबार विहान सम्पन्न भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा

मिक्लाजुङमा न्यानो कपडा वितरण 

  मधुुमल्ला, १ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका – ९ मा रहेको मनोकामना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितण गरिएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am