• बिहीबार ७-१-२०७५/ Thursday 18-10-18
  • ०४:३७
ad ad

नयाँ बजेट तथा संसोधित करका बिषयमा प्रशिक्षण

उर्लाबारी, १६ जेठ । उर्लाबारी उद्योग बाणिज्य संघले सरकारले प्रस्तुत गरेको बजेट भाषणको स्वगत गर्दै आफ्ना व्यवसायीहरुलाई नयाँ बजेट तथा संसोधित करका बिषयमा प्रशिक्षण दिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण प्रस्तुत गरेको भोलीपल्टै आज उर्लाबारी उद्योग बाणिज्य संघले बजेट भाषणको स्वागत गर्दै, नयाँ बजेट संसोधित कर ऐन, खरिद बिक्री खाता तथा बिजक प्रणालीका बिषयमा उर्लाबारीको मंगलबारे र दुर्गापुरी बजारमा अलग–अलग कार्यक्रमको आयोजना गरी व्यवसायीहरुलाई  मोरङ अडिटर्स संघका उपाध्यक्ष डा.केशवप्रसाद गडतौलाले प्रशिक्षण दिएको संघका अध्यक्ष भरत भट्टराईले बताउनुभयो । साथै अध्यक्ष भट्टराईले सुन व्यवसायीहरुमा सृजना भएका नया“ समस्या र चुनौतीका बिषयमा पनि सुन व्यवसायीहरुलाई अलगै कार्यक्रमको आयोजना गरी प्रशिक्षण समेत दिएको थियो । यसअघि पनि संघको सभाहलमा व्यवसायीहरुलाई  कर तथा लेखा प्रणालीका बिषयमा प्रशिक्षण दिएको थियो ।
    
 

प्रतिकृया दिनुहोस

दमकमा यस्तो अफर ! पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप 

  दमक, २७ असोज । झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्पस

"सहकारीको माध्यमबाटै आर्थिक समृद्धि"

  उर्लाबारी, २० असोज ।  राष्ट्रिय सहकारी बैँकका अध्यक्ष रमेश पोखरेलले सहकारीकै माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ । 

उर्लाबारीमा मासिक रु ५ सयमै इन्टरनेट चलाउन पाईने

  उर्लाबारी, १३ असोज ।  इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am