• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३६

सर्पले डसेर वडाध्यक्षको मृत्यु

मोरङ, २४जेष्ठ ।
  मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको गय राती सर्पले डसेर ज्यान गएको छ ।
     राती ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको र उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

गोरेलाई किन लगिदैछ काठमाण्डौँ ?

काठमाडौं, २६ जेठ । साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपित चुडामणि उप्रती ‘गोरे’सहित चार जनाको काठमाडौं झिकाइने भएको छ। अकुत

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर, १४ जेठ । उदयपुरको कटारी नगरपालिका –१ मा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक बारा कलैया

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am