• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०६:०५
ad ad

गोरेलाई किन लगिदैछ काठमाण्डौँ ?

काठमाडौं, २६ जेठ । साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपित चुडामणि उप्रती ‘गोरे’सहित चार जनाको काठमाडौं झिकाइने भएको छ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले आवश्यक छानबिन गर्न गोरे, निलम्बित एसएसपी श्याम खत्री, डेबिट भनिने छिरिङ वाङदा घले र भुजुङ गुरुङलाई काठमाडौं पठाउन कारागार व्यवस्था विभागलाई पत्र लेखेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ। शुद्धीकरणले काठमाडौं झिकाएको मौका छोपेर गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरुलाई छुट्टाछुट्टै र सामूहिक वयान लिने तयारी गरेको समितिका एक सदस्यले बताए। 
 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,२९ पुष । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको

वाइडबडी विमान खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

काठमाडौं,२३ पुष । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am