• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

फुटबल र भलिबल हस्तान्तरण 

उर्लाबारी, २६ जेठ । उर्लाबारी भेट्रान फुटबल टिम र उर्लाबारी भलिबल टिमलाई कुरोदय मार्सल आर्ट संघकी केन्द्रिय उपाध्यक्ष बिद्या चाम्लिङले फुटबल र भलिबल हस्तान्तरण गर्नु भएको छ । 
 

राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको उक्त सामाग्री प्रयाप्त नभएपनी सुरुवात भएको चाम्लिङले आज बिहान आयोजना भएको उक्त कार्यक्रममा जानकारी दिनुभयो । आगामी दिनमा अझै अरु सामग्री उपलब्ध गराउने र उर्लाबारी गोल्डकप फुटबल आयोजना गर्नका लागि समेत राखेप. सदस्य सचिव केशव विष्टसँग कुराकानी भएको जानकारी दिनु भयो ।

कार्यक्रममा उर्लाबारी क्षेत्रका फुटबल र भलिबल खेलाडीहरुको सहभगिता रहेको थियो । कार्यक्रममा उर्लाबारी फुटबल टिमका मेनेजर बिजु श्रेष्ठले खेलकुद सामाग्री उपलब्ध गराउन सहयोग गरिदिनु भएकोमा चाम्लिङसहित, रबिन लामा र टीका भट्टराईलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताउनु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

भब्य रुपमा सकियो उर्लाबारी रन 

उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु

उर्लाबारीमा मिनी दौड हुने 

उर्लाबारी, १४ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते मोरङको उर्लाबारीमा मिनी दौड हुने भएको छ । उर्लाबारी–६ स्थित सामुदायिक

उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी 

उर्लाबारी, २३ असार । मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am