• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

उर्लाबारीमा होटल संचालिकासहित ३ जना पक्राउ 

उर्लाबारी, २७ जेठ । ईलाका प्रहरी कार्यालय उर्लाबारीले सामाजिक रूपमा रहेकोे बिकृती विरुद्ध सर्च अप्रेसन सुरु गरेको छ । उर्लाबारी प्रहरी मा नयाँ प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना आएसँगै बिकृती विरुद्ध को अभियान सुरु गरेको र यसमा सबैको साथ पाउने उर्लाबारी प्रहरीको अपेक्षा छ ।

यशअघिका प्रमुख ले सुरु गरेको लागुऔसध विरुद्धको कार्वाही ,चोरी नियन्त्रण र सुरक्षा गस्ती लाई अझ प्रभावकारी बनाउने अभियानमा योजनाका साथ लागिपरेको प्रमुख तिमल्सिना ले जानकारी दिनु भएको छ ।

यसै क्रममा उर्लाबारी क्षेत्र मा रहेका होटल हरु को अनुगमन गरि यौन धन्दा चलाउने गरेको अभियोग मा उर्लाबारी - ५ को सगरमाथा होटलकि संचालक अम्बिका खड्का र दुई युवतीलाई पक्राउ गरि मुद्दा दायर गरिएको छ । सो होटल बाटै पक्राउ पार्ने मा उर्लाबारी (९ कि देबि दर्नाल र अस्मिता राई रहेका छ्न । उनिहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

प्रेमीकाको हत्या गरेर भाग्दै गर्दा पक्राउ  

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ

पत्रपत्रिकाको नतिजाप्रति प्रेस युनियन मोरङको आपत्ति

विराटनगर, ३१ साउन । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, ३१ साउन । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन हुनु भएको छ । आज एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am