• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३७

उर्लाबारीमा किसानलाई बिरुवा वितरण

उर्लाबारी, २९ जेठ । उर्लाबारी नगरपालिका कृषि विकाश शाखाले आज नगरका किसानहरुलाई बिरुवा वितरण गरेको छ । नगरका किसानहरुले गरेको माग बमोजिम सुन कागती ६०२, बिजु कागती ३१, मोरङी कागती ९१, किन्नो सुन्तला २८, मालद्धा आँप १९५, अम्रपाली आँप २०७, मल्लिका आँप ३७, लिच्ची २८३, अम्बा २३, रुख कटहर २ र अनारका ४४ वटा बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख नेल्शन पोख्रेलले जानकारी दिनुभयो ।

नगरको कृषि शाखाले यसअघि पनि नगरका व्यवसायिक कृषक, फर्म तथा कृषि सहकारी संस्थालाई अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, ७ असार  / यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु

पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ 

पथरी, ६ असार ।मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am