• बिहीबार ७-१-२०७५/ Thursday 18-10-18
  • ०४:३९
ad ad

समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुखः डा. शेखर

३० जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ । बिराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’ कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने उनले बताए । मन्त्रीहरुमा अनुगमन गर्ने होड चलेको भन्दै उनले उनीहरुलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए । मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।

प्रतिकृया दिनुहोस

मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइयो

मोरङ, ३० असोज । हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौ दिन आज मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ । विराटनगरको

उर्लाबारीमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट

  उर्लाबारी , २८ असोज / उर्लाबारी नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा नष्ट गरेको छ । उर्लाबारी

उर्लाबारी रेडक्रसलाई हाम्रो बचतको सहयोग 

  उर्लाबारी, २७ असोज । उर्लाबारीमा संचालन भईरहेको रक्तसञ्चार सेवा केन्द्रलाई  हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीले आर्थिक सहयोग

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am