• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:४२
ad ad

ट्रम्पले माफी माग्नु पर्ने माग 

एजेन्सी, २९ पुस ।अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नु पर्ने माग गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई ‘सितहाल’ अर्थात दरिद्र, निच वा अपवित्र देश रहेको बताउनुभएको खबर बाहिर आएपछि सर्वत्र विरोध भइरहेको छ ।

यहि बिचमा अफ्रिकन युनियनले ट्रम्पले माफी माग्नु पर्ने माग गरेको हो । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको बिबिसीले उल्लेख गरेको छ । आप्रवासी सम्बन्धी विषयमा छलफल गर्न बिहीबार भएको बैठकमा ट्रम्पले हाइटीसहितका अफ्रिकी देशलाई सिटहोल भन्दै त्यस्ता देशका नागरिक अमेरिकामा नचाहिएको बताउनुभएको थियो । ट्रम्पले भने ट्वीट मार्फत आफूले त्यस्तो नभनेको दाबी गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस

अवतरणका क्रममा रहेको विमान समुद्रमा

पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा

भारत तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

काठमाडौं, २३ साउन । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । आज बिहान मद्रास उच्च अदालतले उनको

आज विश्व जनसंख्या दिवस

काठमाडौं–२४ असार । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am