• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०६:५१
ad ad

उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी 

उर्लाबारी, २३ असार । मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ । 
 

उर्लाबारी–६ हाटखोला स्थित राधिका माविको खेल मैदानमा आज भएको फाईनल खेलमा आयोजक उर्लाबारी भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै दमकले उपाधि जितेको हो । दमकले पहिलो सेट २५–२१ ले गुमाएपनि त्यसपछि लगातार २५–२०, २५–२२ र २५–१८ ले जित हात पार्दै दमकले उपाधि हात पार्यो । उपाधिसँगै दमकले नगद रु ७५ हजार तथा उपविजेतामा सिमित उर्लाबारीले रु ५० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथी प्रदेश नंं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र बिशिष्ट अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पुरस्कार प्रदान गर्नुभएको थियो । नगर खेलकुद विकाश समिति, उर्लाबारीको आयोजनामा असार २० गतेदेखी सञ्चालन भएको प्रतियोगितामा १ नं. प्रदेशका १० वटा टिमको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

भब्य रुपमा सकियो उर्लाबारी रन 

उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु

उर्लाबारीमा मिनी दौड हुने 

उर्लाबारी, १४ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते मोरङको उर्लाबारीमा मिनी दौड हुने भएको छ । उर्लाबारी–६ स्थित सामुदायिक

विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल

काठमाडौं, २३ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am