• बुधबार ८-२६-२०७५/ Wednesday 12-12-18
  • ०३:५३
ad ad

भब्य रुपमा सकियो उर्लाबारी रन 

उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु राईले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा आभार प्रकट गर्दै आगामि दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्नुभएको छ ।

उर्लाबारीमा शनिबार भएको उर्लाबारी रन २०७५ को उपाधि पाँचथरका दीपक सुहाङले जित्नु भएको छ । निर्धारित दुरी २३ मिनेट ११ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नु भएको हो । उपाधिसँगै उहाँले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै सुनसरीका ललित थापा २५ मिनेट १५ मिनेटमा दूरी पार गर्दै दोस्रो हुनुभयो । उहाँले ७ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभयो । यसैगरी अछामका प्रविन कुमार बोहोरा २६ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो,उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

  उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले

उपाधिका लागि आज आयोजक र चर्च व्वाईज भिड्दै

उर्लाबारी, १९ कात्तिक / मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको

उर्लाबारी–८ दुर्गापुरीमा जारी खेलमा आज चर्च ब्वाइज बिजयी

उर्लाबारी, १५ कात्तिक । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am