• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:५१
ad ad

उर्लाबारीमा मेगा फेशन शो

उर्लाबारी, १७ भदौँ  / उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले गर्नुभएको थियो । कार्यक्रममा चर्चित गायन जोडी उदय सोताङ र मनिला सोताङले गीत गाउनुभएको थियो भने स्थानीय मोडलहरुले फेशन शोमा भाग लिनुभएको थियो ।


क्लबका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्ग, न्यु भिजन एकाडेमीका प्रिन्सीपल दिपक न्यौपानेलगायतले बोल्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत जेनिसा

मोरङ रतुवामाई—१० सोमबारे कि जेनिसा श्रेष्ठ मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत छिन् । बिभिन्न फेसन सो मा र्याममा वर्कमा प्रस्तुत भईसकेकी

कलाकारितामा उदाउँदै नवगायक राजन 

उर्लाबारी । पछिल्लो समय साँगीतिक क्षेत्रमा नव प्रवेशी कलाकारहरुको आगमन बढ्दो छ । व्यवसायिक रुपमा सफल हुनेहरु कमै भएता पनि गायनमा भविष्य देख्नेहरु

हिमाल सागरको ‘नआउ तिमी सजिएर’ म्युजिक भिडियो सार्वजनिक

पुस २१, विराटनगर लामो समयदेखि आफ्नो दर्शक तथा श्रोतामाँझ निरन्तर रुपमा गीत तथा म्युजिक भिडियोहरु प्रस्तुत गर्दै आइरहेका नेपाली संगीत जगतका एक कुशल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am