• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:२७
ad ad

स्काई सप उर्लाबारीमा यस्तो छ दशैं तिहार अफर

 

उर्लाबारी, १२ असोज ।  स्वास्थ , सौन्दर्य , शारीरिक तन्दुरुस्ती र दिर्घ रोगका बिरामीहरुलाई अत्यावश्यक वस्तुहरु अब उर्लाबारीबाटै पाउन थालेको छ ।

उर्लाबारी स्थित ईटहरा रोडमा रहेको मितेरी बैंक मुनि नेपालकै लोकप्रिय टेलिसप स्काईसप खुलेपछि दैनिक जीवनमा अत्यावश्यक वस्तुहरु सहजै पाइन थालेको हो । उर्लाबारीमा स्काईसप खुलेसंगै सुगर रोगी , बढी तौल भएका , होचा , चायापोतोबाट पीडित , हाडजोर्नी दुख्ने, शारीरिक तन्दुरुस्ती चाहने , जाँडरक्सीको लत त्याग्न चाहने वर्गलाई ठूलो राहत मिलेको छ ।

यो स्काई सपबाट सुगर रोगीका लागि आईएमई ९, थाइल्यान्डबाट आयतित तौल घटाउने गृन टि , चायापोतो हटाउने क्रिम , झरेको कपाल उमार्ने औषधि , हाडजोर्नी दुखाई कम गर्ने जोर्नी रक्षक तेल र संधीसुधा , हाईट बढाउने औषधि , शारीरिक तन्दुरुस्तीका लागि कसरत गर्ने सिक्सप्याक केयर लगायत स्काईसपको टेलि विज्ञापनमा देखाईने सम्पूर्ण सामाग्री पाईने सञ्चालक शोभा शिवाले बताईन । यी सामाग्रीहरु सबै अन्तराष्ट्रिय स्तरको र गुणस्तरीय रहेकोले बिना साईड ईफेक्ट शतप्रतिशत प्रभावकारी रहेको शिवाले बताईन् ।

नेपाली जुत्ता मन पराउनेहरुले स्काईसप उर्लाबारी बाटै विभिन्न मोडलका गुणस्तरीय नेपाली जुत्ता समेत पाउने भएका छन् । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै बनेका गुणस्तरीय नेपाली जुत्ताहरु बिक्री तिवरण गर्दै आएको जनाएको छ । स्काईसपमा अहिले नेपाली बजारमा निकै चलेको ब्राण्ड ब्ल्याक होर्सका विभिन्न मोडलका जुत्ताहरु उपलब्ध छन् ।

ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै अन्यत्र भन्दा सस्तो मुल्यमा गुणस्तरीय जुत्ता उपलब्ध गराउने प्रोपाईटर शिवाले बताउँछिन् । नजिकिँदै गरेको दशैं तिहारलाई मध्यनजर गर्दै अन्य पपुलर नेपाली ब्रान्डका जुत्ताहरु बिक्री गरिने जनाइएको छ । स्काईसप उर्लाबारीमा सामान खरिदमा ५ देखि १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । 

प्रतिकृया दिनुहोस

नेपाली सुन्तलाको गुणस्तर खस्कियो,

काठमाडौं, माघ २९ । पहाडी भूभाग धेरै भएको नेपालमा सुन्तलाको उत्पादन पनि निकै हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा बगैंचाको व्यवस्थापन राम्रो नहुँदा

आज विदेशी मुुद्रा दर हेर्नुहोस्

  काठमाडौँ, माघ २९ नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा

चियाको विषयमा पढाई हुने भएपछि इलामवासी उत्साहित

  इलाम, २१ माघ ।  चियाका विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन ।  इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am