• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०८:१०
ad ad

साइकललाई ठक्कर दिएर जिप पल्टिँदा एक जनाको मृत्यु

झापा, असोज १८ । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा बिहीबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

दुईजना साईकल यात्रीलाई ठक्कर दिएर जिप पल्टिदा एक जनाको मृत्यु तथा तीनजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे मे१ज २४६२ नम्बरको जिपले अर्जुनधारा नगरपालिका–१० का ६० वर्षीय विष्णुप्रसाद आचार्य र मेचीनगर नगरपालिका–१२ बस्ने ३८ वर्षीय शंकर रोका सवार साईकललाई ठक्कर दिएको थियो ।

साईकलयात्रीलाई ठक्कर दिएर जिप पल्टिँदा जिपमा सवार इलाम जोगमाईका विशाल सापकोटा र दिगेन्द्र रिमालसहित साइकलयात्री आचार्य र रोका घाइते भएकोमा उपचारका लागि अस्पताल लैजाँदा आचार्यको भने मृत्यु भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ट्रक र माइक्रो ठोक्किँदा ६ जनाको मृत्यु

बाँके,२० असोज  । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमै ४ जनाको र उपचारका क्रममा दुई

ट्रकको ठक्करबाट मृत्यु

मोरङ, असोज १६ / मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ

उर्लाबारीबाट पक्राउ परेका १९ जना जुवाडेलाई नै मुद्धा दर्ता 

  उर्लाबारी, ९ असोज ।  उर्लाबारीबाट सोमबार पक्राउ परेका १९ जना जुवाडेलाई आज म्याद थप गरी मुद्दा चलाइएको छ । उर्लाबारी–६ स्थित जनपथ मार्गबाट

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am