• बुधबार ८-२६-२०७५/ Wednesday 12-12-18
  • ०४:४५
ad ad

ट्रक र माइक्रो ठोक्किँदा ६ जनाको मृत्यु

बाँके,२० असोज  । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

घटनास्थलमै ४ जनाको र उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । अन्य १५ जना घाईते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङबाट नेपालगन्ज जाँदै गरेको रा. १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगन्जबाट विपरित दिशाबाट जाँदै गरेको लु. १ ख ७७२९ नम्बरको ट्रक आज राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएको थियो ।

दुर्घटनामा घाइते केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात, कर्मचारीद्वारा कामकाज ठप्प

इनरुवा,२५ मंसिर  । इनरुवा नगरपालिकामा इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । नगरपालिकाको इन्जिनियर साह माथि कार्यालयमै स्थानीय

ट्रकले ठक्करबाट २ जनाको मृत्यु

उर्लाबारी,२५ मंसिर ।     झापाको दमक बाट पश्चिम तर्फ आउदै गरेको भारतीय ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार  दुई जनाको मृत्यु भएको छ ।    पुर्व

ट्रकको ठक्करबाट २ जनाको मृत्यु

उर्लाबारी,२५ मंसिर ।     झापाको दमक बाट पश्चिम तर्फ आउदै गरेको भारतीय ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार  दुई जनाको मृत्यु भएको छ ।    पुर्व

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am