• बुधबार ८-२६-२०७५/ Wednesday 12-12-18
  • ०३:२४
ad ad

सामुदायिक विकास मञ्चले गर्यो बृहत सरसफाई

 

उर्लाबारी, २० असोज । सामाजिक कार्यका क्रियाशिल उर्लाबारी–६ स्थित सामुदायिक बिकास मञ्चले आज बृहत उर्लाबारी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

 उर्लाबारी नगरपालीका वार्ड नं.–५ को प्रायोजनमा भएको सो बृहत सररफाई कार्यक्रम नजिकै आउदै गरेको दशै सहितका चाडवाडलाई स्वागत एवं मंञ्चको बार्षीक कार्यक्रम अनुसार गरिएको अध्यक्ष ढुण्डुराज भट्टराईले बताउनुभयो । उर्लाबारीको मुख्य चौकमा नगर प्रमुख खड्ग फागोले शुभारम्भ गरेको सो अभियानमा सहभागी सयौँ उर्लाबारीबासीले उर्लाबारी–मधुमल्ला सडकको करिव ३.५ किमी क्षेत्रको दाया बाया सरसफाई गरेका थिए ।

नगरपालिका वार्ड नं.–५ का अध्यक्ष भानुभक्त पराजुलीले  नगर परिषदबाट पारीत भएको वार्डको  सरसफाई शिर्षकको ५० हजार रुपैया मञ्च मार्फत खर्चेको बताउनुभएको छ ।

दुई दशकअघि स्थापना भएको सो मञ्चले रक्तदान, निशुल्क स्वस्थ्य शिविर, बिद्यालय स्वस्थ्य कार्यक्रम, खेलकुद तथा शैक्षिक कार्यक्रम, पर्यावरण र बृक्षारोपण, परोपकार लगायतका दर्जनौ सामाजीक कार्यहरु गर्दै आएको कोषाध्यक्ष प्रभु दिलुङछा राईले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

धनकुटामा फोहोरमैला व्यवस्थापन हेर्न पनि देशभरीबाट मानिसको लाइन

 धनकुटा,२६ मंसिर । व्यवस्थापन गर्न जान्ने हो भने जुनसुकै ठाउँलाई पनि आकर्षणस्थल बनाउन सकिन्छ भन्ने पुष्टि धनकुटा नगरपालिकाले गरेको छ । फोहोरमैला

मोरङमा स्वास्थ्य विमा लागु हुँदै

  उर्लाबारी,२५ मंसिर  । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम मोरङमा

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात, कर्मचारीद्वारा कामकाज ठप्प

इनरुवा,२५ मंसिर  । इनरुवा नगरपालिकामा इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । नगरपालिकाको इन्जिनियर साह माथि कार्यालयमै स्थानीय

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am