• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:३०
ad ad

पंञ्चेश्वर बचतको साधारणसभा 

उर्लाबारी, २२ असोज  । पंञ्चेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी–७ को ११ औ बार्षीक साधारण सभा आईतबार संम्पन्न भएको छ । सो संस्थाका अध्यक्ष महेन्द्र कार्की एको  अध्यक्षता तथा उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गोपालकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको सो सभाले अध्यक्ष कार्कीले प्रस्तुत गरेको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष निरजप्रसाद निरौलाद्धारा प्रस्तुत आर्थीक प्रतिवेदन र लेखा समितिका संयोजक महेन्द्र कार्की(बि) द्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।

सभामा संस्थाका एस.ई.ई. परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा÷छोरी, असल बचतकर्ता, असल ऋणी लगायतलाई पुरस्कृत गरीएको संस्थाका सचिब मानध्वोज कार्कीले बताउनुभयो । सो अवसरमा  संस्थाका  सल्लाहकार बिजयकुमार कार्की श्रीसगरमाथा साकोसको अध्यक्ष, सिता कार्की नारी संकल्प साकोसको अध्यक्ष, पुर्व कार्यसमिति सदस्य गोपालकुमार घिमिरे उर्लाबारी साकोसको अध्यक्ष एवम् शेयर सदस्य मदनबाब प्रसाई नेपाल रेडक्रस सोसाईटी उर्लाबारीको सभापति चयन हुनु भएकोमा सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am