• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०६:४८
ad ad

पार्टी सभापतिले बहुमतको दम्भ देखायोः नेता सिटौला

मोरङ, २४ असोज
      नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिले बहुमतको दम्भ देखाएको आरोप लगाउनुभएको छ ।
   आज विराटनगरमा सञ्चारकर्मीसँग नेता सिटौलाले पाटी सभापति शेरबहादुर देउवाको रवैयाका कारण काँग्रेस कमजोर बनेको बताउनुभयो । उहाँले पार्टीको बृहत एकतामा सभापतिको दम्भ बाधक बनेको आरोप समेत लगाउनुभयो । नेता सिटौलाले कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि स्वीकार गर्नुभयो । अर्काे प्रसंगमा उहाँले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, महँगी नियन्त्रण गर्न असफल भएको आरोप लगाउनुभयो ।
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am