• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:५२
ad ad

उर्लाबारीमा बजार अनुगमन तिब्र 

 

उर्लाबारी, २४ असोज । दशैँ तथा तिहार पर्वको पूर्वसन्ध्यामा उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई तिब्र पारेको छ । नगरपालिकाले मंगलबारदेखी सुरु गरेको बजार अनुगमन अझैँ २/३ दिनसम्म जारी रहने नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।

उर्लाबारी नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी लगायतको अनुगमन टोलीले उर्लाबारी बजारका पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा व्यापारीहरुका सामान्य गल्ती पाईएकाले सुधारका लागि सुझाब दिएको नगर प्रमुख फागोले बताउनुभयो ।  नेपालीहरुको महान पर्वको अबसरमा हुने मुल्य बृद्धि, अखाद्य बस्तुको बिक्री बितरण रोक्ने उद्येश्यले अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am