उर्लाबारीमा बजार अनुगमन तिब्र

उर्लाबारी, २४ असोज । दशैँ तथा तिहार पर्वको पूर्वसन्ध्यामा उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई तिब्र पारेको छ । नगरपालिकाले मंगलबारदेखी सुरु गरेको बजार अनुगमन अझैँ २/३ दिनसम्म जारी रहने नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।
उर्लाबारी नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी लगायतको अनुगमन टोलीले उर्लाबारी बजारका पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा व्यापारीहरुका सामान्य गल्ती पाईएकाले सुधारका लागि सुझाब दिएको नगर प्रमुख फागोले बताउनुभयो । नेपालीहरुको महान पर्वको अबसरमा हुने मुल्य बृद्धि, अखाद्य बस्तुको बिक्री बितरण रोक्ने उद्येश्यले अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने
मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै
झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

न्यानो अभियान नेपाल उर्लाबारीको सहयोग
उर्लाबारी, ४ फागुन । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा त्रिपाल मुनी कष्टकर जीवन यापन गर्दै श्रवण र लक्ष्मी मण्डलको परिवारलाई न्यानो अभियान
प्रतिकृया दिनुहोस