• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:०९
ad ad

दमकमा यस्तो अफर ! पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप 

 

दमक, २७ असोज । झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्पस सुरु गरेको छ ।


चाडपर्वको अवसरमा दमकको एसएन मार्केटमा रहेको सो सप्लायर्सले कुनै पनि कम्पनीको पुरानो ल्यापटप ल्याएर लिनोभो र डेल कम्पनीको नयाँ ल्यापट एक्सचेन्ज गर्ने अवसर ल्याएको हो । सप्लायर्सका सञ्चालक सुरज धिमालका अनुसार चाडपर्वको अवसरमा नयाँ ल्यापटप खरिदमा आकर्षक छुटका साथै उपहार पनि प्राप्त गर्नेछन् । सो एक्सचेन्ज अफर असोज २८ गतेसम्म सञ्चालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

निलम साकोसको अध्यक्षमा पुन : रुमन

  उर्लाबारी, १४ कार्तिक / मोरङको उर्लाबारी – ४ स्थित निलम बचत तथा ऋण सहकारी संस्था लि को तेस्रो चुनावी तथा छैठौं बार्षिक साधारणसभाले पुनः रुमन

"सहकारीको माध्यमबाटै आर्थिक समृद्धि"

  उर्लाबारी, २० असोज ।  राष्ट्रिय सहकारी बैँकका अध्यक्ष रमेश पोखरेलले सहकारीकै माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ । 

उर्लाबारीमा मासिक रु ५ सयमै इन्टरनेट चलाउन पाईने

  उर्लाबारी, १३ असोज ।  इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am