• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३२
ad ad

निलम साकोसको अध्यक्षमा पुन : रुमन

 

उर्लाबारी, १४ कार्तिक / मोरङको उर्लाबारी – ४ स्थित निलम बचत तथा ऋण सहकारी संस्था लि को तेस्रो चुनावी तथा छैठौं बार्षिक साधारणसभाले पुनः रुमन थापा मगरको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

मंगलबारेमा आज भएको साधारणसभाले उपाध्यक्षमा भीष्म बुढाथोकी, सचिबमा सञ्जिब बुढाथोकी र कोषाध्यक्षमा प्रभू राईलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा रमेश श्रेष्ठ, लेखबहादुर धिमाल र कृष्ण धिमाल रहेका छन् ।


उर्लाबारी नगपालिका वडा नं। ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीको प्रमुख आतिथ्यता एबं संस्थाका अध्यक्ष रुमन थापा मगरको सभापतित्वमा उक्त साधारणसभा भएको थियो । २०६९ सालमा स्थापना भएको उक्त सहकारीमा ५ सय ४४ जना शेयर सदस्य रहेका छन् । सहकारीमा शेयर पुँजी २३ लाख ९२ हजार २ सय रहेको छ ।

प्रतिकृया दिनुहोस

कारागारभित्रै उद्यम,

तेह्रथुम, पुस २८ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्

अलैँचीका विरुवा बेचेरै मनग्ये आम्दानी

भोजपुर,२० पुस । भोजपुरको पूर्वी अरुण गाउँपालिका-२, चम्पेका रोहितबहादुर खड्काले अलैँचीको विरुवा बेचेरै  वार्षिक लाखौँको आम्दानी गर्दै आएका छ्न्।

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

झापा, पुस १९ / अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am