• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • ११:०७
ad ad

डायनामिक मोरङद्धारा आर्थीक सहयोग

उर्लाबारी÷डायनमिक मोरङ कमिटि दक्षिण कोरिया नामक संगठनले बुधबार उर्लाबारी –३ निवासी पेटका दिर्घ रोगी नरेन्द्र बस्नेत आर्थीक सहयोग गरेको छ ।

   सो कमिटि अध्यक्ष भुवनकुमार तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालीकाका मेयर खड्ग फागोले बिरामी बस्नेतलाई नगद १ लाख ४ हजार ३ सय ९० रुपया“ प्रदान गर्दै दक्षिण कोरियामा बसेर पनि स्थानिय बिरामीहरुलाई सहयोग पुर्याएको खुशी हुदै“ यस किसीमका मानविय कार्यलाई निरन्त्तरता दिन सुझाव समेत गरेका थिए ।

     लामो समय देखि   पेटको बिरामबाट थलीएर उपचार खर्चको अभावमा भौतारीएका बस्नेतले डायनमिक मोरङ कमिटि दक्षिण कोरियाले गरेका आर्थीक सहयोगले उपचारमा ठूलो राहत मिलेको बताएका छन ।

     सो राहत वापतको नगद दक्षिण कोरियामा बैदेशिक रोजगारमा गएको नेपालीहरुले  राहत संकलन समितिका संयोजक हेमन्त खतिवडाको संयोजकत्वमा संकलन गरी नेपाल पठाएको संस्थापक अध्यक्ष तथा सल्लाहकार टंक बानीयाले बताएका छन ।

     डायनमिक मोरङ कमिटि दक्षिण कोरिया,  दक्षिण कोरियामा बैदेशिक रोजगारको लागि मोरङबाट गएका नेपालीहरुको हकहितको लागि सन २००८ मा स्थापना भएको सो संगठनले आपत बिपतका परेका नेपालीहरुलाई आर्थीक सहयोग पुर्याउदै आएको  महासचिब चुडामणी बस्नेतले बताएका छन । 

प्रतिकृया दिनुहोस

मोरङमा १० महिनामा ५६ वटा बलात्कारको घटना सार्वजनिक

  मोरङ, १ मंसिर /  मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।  इन्सेक पूर्वाञ्चल

ट्याक्टर दुर्घटनाका घाइते दुईको मृत्यु

कात्तिक ३०, झापा इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै

जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड

  उर्लाबारी, २९ कार्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ ।  आज जेष्ठ नागरिक एकता

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am