• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:४७
ad ad

उपाधिका लागि आज आयोजक र चर्च व्वाईज भिड्दै

उर्लाबारी, १९ कात्तिक / मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको उपाधिका लागि आज चर्च व्वाईज क्लब र आयोजक कुलझोडा युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाईनल खेल स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुनेछ । आजको फाईनल समारोहमा गायक डम्बर नेपालीको सांगितिक प्रस्तुती समेत रहनेछ । आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई तथा चर्च व्वाईज युनाईटेडले दमक फुटबल क्लबलाई हराउँदै फाईनलमा पुगेको हो ।

गत कात्तिक १२ गतेदेखी सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am