• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:०९
ad ad

उपाधिका लागि आज आयोजक र चर्च व्वाईज भिड्दै

उर्लाबारी, १९ कात्तिक / मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको उपाधिका लागि आज चर्च व्वाईज क्लब र आयोजक कुलझोडा युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाईनल खेल स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुनेछ । आजको फाईनल समारोहमा गायक डम्बर नेपालीको सांगितिक प्रस्तुती समेत रहनेछ । आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई तथा चर्च व्वाईज युनाईटेडले दमक फुटबल क्लबलाई हराउँदै फाईनलमा पुगेको हो ।

गत कात्तिक १२ गतेदेखी सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

  उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले

उर्लाबारी–८ दुर्गापुरीमा जारी खेलमा आज चर्च ब्वाइज बिजयी

उर्लाबारी, १५ कात्तिक । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल

उर्लाबारीमा आजदेखी प्रदेशस्तरीय फुटबल सुरु 

  उर्लाबारी, १२ कात्तिक । कुलझोडा युवा क्लबको आयोजनामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा  उर्लाबारी – ८ स्थित दुर्गापुरीमा आजदेखी प्रदेशस्तरीय

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am