• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:४७
ad ad

शाक्य बौद्ध समाज सेवा उर्लाबारीद्धरा नेपाल संम्वत ११३९ शुभकामना आदान प्रदान गरी सम्पन्न

उलाबारी,  २२ कात्र्तिक ।
      शाक्य बौद्ध समाज सेवा उर्लाबारीले नेपाल संम्वत ११३९ को अवसरमा आज उर्लाबारीमा विविध कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
      सो संस्थाका अध्यक्ष धर्मराज शाक्यको अध्यक्षता तथा प्रदेश सांसद् कुशल लिम्बुको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी लिम्बुसहित उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो,  राष्ट्रिय शाक्य समाज नेपालका केन्द्रीय सदस्य गोवद्र्धन शाक्य, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना लगायतका अतिथी वक्ताहरुले नेपाल संम्वत ११३९ को महत्वका बिषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । सो समाजले परम्परागत भेषभूषामा सजिएर धिमे ः धाः तथा लाखे बाजा सहित नगर परिक्रमा समेत गरेका थिए । कार्यक्रममा गायन र नृत्य समेत प्रस्तुत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

प्रदेश नं. १ मन्त्रीपरिषद् बैठकका आठ बुँदे निर्णय

  विराटनगर, २ माघ । विभिन्न आठ बुदांमा निर्णय गर्दै प्रदेश १ को मन्त्रीपरिषद् बैठक बुधबार विहान सम्पन्न भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा

मिक्लाजुङमा न्यानो कपडा वितरण 

  मधुुमल्ला, १ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका – ९ मा रहेको मनोकामना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितण गरिएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am