• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • ११:०२
ad ad

नेवा देय दवु नगर समिति उर्लाबारीले नेपाल संम्वत ११३९ मनायो

  डेस्क,२२ कार्तिक । नेवा  देय दवु नगर समिति उर्लाबारीले आज नेपाल संम्वत ११३९ का अवसरमा शुभकामना कार्यक्रम संम्पन्न गरेको छ ।    
    सो समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सभाषद कुशल लिम्बुको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी लिम्बु सहित उर्लाबारी नगरपालीकाका मेयर खड्ग फागो, अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष महेन्द्रजंग तामाङ, नेवारी भाषाका ज्ञाता पूर्णकिशोर श्रेष्ठ लगायतका अतिथी वक्ताहरुले नेपाल संम्वतको महत्व र राष्ट्रिय बिभूती शंकधर शाख्वाको योगदानका बिषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो । नेवारी पहिरहनमा सजीएका नेवार समुदायहरुले कार्यक्रम अघि आयोजना गरेको मोटरसाईकल र्यालीले नगरको उर्लाबारी र मंगलबारेको बिभीन्न मुख्य मुख्य स्थानको परिक्रमा गरीएको समाजका उपाध्यक्ष कृष्ण प्रधानले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

मोरङमा १० महिनामा ५६ वटा बलात्कारको घटना सार्वजनिक

  मोरङ, १ मंसिर /  मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।  इन्सेक पूर्वाञ्चल

ट्याक्टर दुर्घटनाका घाइते दुईको मृत्यु

कात्तिक ३०, झापा इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै

जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड

  उर्लाबारी, २९ कार्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ ।  आज जेष्ठ नागरिक एकता

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am